Rule 24
अनुज्ञापत्र र इजाजतपत्रको लागि दिइने दरखास्त, त्यसको ढाँचा र दस्तुर
१ यस नियमावली बमोजिम दिइने अनुज्ञापत्र ९लाइसेन्स० र इजाजतपत्र ९पर्मिट० को ढाँचा अनुसूची (५, ७, ९ र ११ बमोजिमको र तिनीहरू प्राप्त गर्नको लागि दिइने दरखास्तको ढाँचा अनुसूची( ३, ४, ६, ८ र १० बमोजिम हुनेछ । शिकार अनुज्ञापत्र र शिकार गाइड अनुज्ञापत्रको निमित्त दरखास्त दिने व्यक्तिले आफ्नो हालसालै खिचेको दुईप्रति फोटो समेत पेश गर्नुपर्छ ।
२ उपनियम १ बमोजिम अनुज्ञापत्र ९लाइसेन्स० वा इजाजतपत्र ९पर्मिट० प्राप्त गर्ने व्यक्तिले अनुसूची (१ बमोजिम लाग्ने दस्तुर बुझाउनु पर्नेछ ।